मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा वन उपभोक्ताले गरेको यातायात बन्द सकिएको छ । सरकारले वैज्ञानिक वन ब्यवस्थापन नीति खारेज गर्न लागेको भन्दै विरोध स्वरुप आयोजना गरिएको कपिलवस्तु यातायात बन्द २ घण्टा पछि सकिएको हो । बन्द सफल बनाउन भन्दै विहान ११ बजे देखि जिल्ला भरका वन उपभोक्ताहरु महेन्द्र राजमार्ग अन्तर्गत रुपन्देही र कपिलवस्तुको सीमा कोठी नदीमा…