१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

कपिलवस्तुको चार नम्बरमा राखियो ‘डमी’ प्रहरी, दुर्घटना न्यूनीकरणको उद्धेश्य

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको चार नम्बर चोकमा ‘डमी’ प्रहरी राखिएको छ । मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरणको लागि भन्दै एक कार्यक्रमका बिच चार नम्बर चोकमा ‘डमी’ प्रहरी राखिएको हो । नागरिकमा ट्राफिक नियमको पालना गराउन यस अभ्यासले सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्र अर्यालले बताउनु भयो । इलाका प्रहरी कार्यालय पिपराका…