५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

नेपाल किसान ट्याक्टर समिती वाणगंगाको रक्तदान कार्यक्रमः ६० युनिट रगत संकलन

मायादेवी अनलाइन, जितपुर । नेपाल किसान ट्याक्टर समिती वाणगंगा ८ पुलचोक कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी लगाएतले गरेको रक्तदान बाट ६० युनिट रगत संकलन भएको छ । कोरोना भाइरसको महामारी पछि रगतको अभाव हुन सक्ने भन्दै कार्यक्रम आयोजना गरिएको नेपाल किसान ट्याक्टर समिती वाणगंगा…