विकास बन्जाडे, कपिलबस्तु । ससस्त्र द्वन्द्वका क्रममा पिडित बनेका कपिलवस्तुका एकै परिवारका ३३ जना सहित ४ हजार ४ सय २१ जना द्वन्द्वपीडितले ढिलै भएपनि राहत रकम पाएका छन् । बृहत शान्ती सम्झौता भइ लोकतान्त्रीक गणतन्त्र स्थापना भएको एक दशकपछि पिडितले राहत रकम पाएका छन् । कपिलवस्तुको लवनीका मोहम्मद हकिकको एकै परिवारका ३३ जना सहित ८…