६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

मायादेवी गाउँपालिका माघ भित्र खुल्ला दिसा मुक्त हुने

थानेश्वर अधिकारी, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको स्वाभिमान, पुर्ण सरसफाइ अभियान भन्ने मुल नाराका साथ मायादेवीमा गाउँपालिका संचालित खानेपानी सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम अन्र्तगत कपिलवस्तुको मायादेवी गाउँपालिका यहि माघ मसान्त भित्र खुला दिसा मुक्त घोषण हुने भएको छ । गाउँपालिकामा ८ वडा मध्ये ७ वडा यस अगाडी नै खुला दिसा मुक्त क्षेत्र घोषणा भईसकेको…