५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

संघ संस्था ऐन २०८२ को मस्यौदामा असहमती जनाउदै नेपाली नागरिक संघसंस्थाद्धारा ध्यानाकर्ष पत्र पेश

मायादेवी अनलाइन, तौलिहवा । नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको संघ संस्था ऐन २०८२ को मस्यौदामा असहमती जनाउँदै नेपाली नागरिक संघसंस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार जिल्लाका विभिन्न संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।ध्यानाकर्षण पत्रमा भनिएको छ , ‘नेपाल सरकार गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८,…