मायादेवी अनलाइन, प्रेमनगर । गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समुहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा वनका अध्यक्ष सुर्य मल्लले आगामी वर्षको निती तथा कार्यक्रम र आर्थिक वर्ष ०८१/०८२ को आयब्यय प्रस्तुत गर्नुभएको थियो । हरियोबन नेपालको धन भन्ने नाराका साथ वनको संरक्षण र प्रर्बद्धनमा आफुहरु…