५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तु प्रशासनले भन्यो : पूर्व सांसदले पूर्व प्रधानमन्त्री विरुद्ध दिएको भनिएको जाहेरीमा सत्यता छैन

मायादेवी अनलाइन, कपिलवस्तु ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पूर्व प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री विरुद्ध दिएको जाहेरीमा कुनै सत्यता नभएको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले निकालेको बिज्ञप्तिमा भनिएको छ, 'अनलाइन खबर लगायतका सञ्चार माध्यममा प्रकाशित समाचारमा पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले पूर्व प्रधानमन्त्री विरुद्ध यस जिल्लाका प्रमुख जिल्ला…