२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

ब्यावहारिक ज्ञान र सीपका लागि खाना महोत्सव

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय बुङचीमा विद्यालय खाना महोत्सव गरिएको छ । विद्यार्थीहरूलाई पढाईसँगै ब्यावहारिक ज्ञान र सीप बढाउन खाना महोत्सव गरिएको प्रध्यानाध्यापक दल बहादुर थापा इश्वरले बताए।घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने उनको…