कपिलवस्तु । मुस्लिमहरुको तीर्थस्थल साउदी अरेबियास्थित मक्का मदिना जानका लागि कपिलवस्तुबाट हजयात्री प्रस्थान गरेका छन् । जिल्लाका १० स्थानीय तहबाट १ सय ८७ हजयात्री हज यात्राका लागि आइतबार काठमाडौं प्रस्थान गरेका हुन । गतवर्ष जिल्लाबाट १ ९१ हजयात्रामा गएका थिए । सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका हुन् । हजयात्रीलाई…