मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा संचारकर्मीहरुसंग छलफल तथा विभिन्न राय सुझाव संकलन गरेको छ । शनिबार भएको उक्त अन्तरक्रिया नगरप्रमुख, उपप्रमुख संगै विभिन्न संचारकर्मीको उपस्थिती रहेको थियो । अन्तरक्रियामा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिका मिडियामैत्री भएको भन्दै यसको संरक्षण र प्रर्बद्धनमा नगरपालिकाले…