१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख…