१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

करिब ५ किलो सुन जस्तै पदार्थसहित एक चिनियाँ पक्राउ

काठमाडौं । अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक चिनियाँ नागरिक रहेका छन्। शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा…