पाल्पा । पाल्पाका नौ स्थानीय तहले ४० औं मगर एकता दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । पाल्पाको निस्दी गाउँपालिकाले भने गाउँ कार्यपालिकाको बैठकबाट आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा दिएपछि पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहने स्थानीय तहले निकालेको सूचनामा…