२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

निसासिएर तीन महिने शिशुको ज्यान गयो, बुबाआमा बेहोस

काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका(४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको…