१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

दाङमा मेयरका छोरामाथि डेढ करोड ठगीको मुद्दा

दाङ । दाङका एकजना निर्माण व्यवसायीमाथि झण्डै डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा जाहेरीमा परेको छ । घोराही(१५ भरतपुर निवासी व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूलाई डेढ करोड बढी रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । उनले घोराही तुलसीपुर फोरलेन सडकमा आफ्ना टिपर लगाएकाले त्यसको भाडा र इन्धनबापतको रकम १ करोड…