८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

२४ घण्टामा ९ सय ६८ जनामा कोरोना पुष्टि

काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन्…