१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

आज पनि दुई सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाण्डौ ।केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय…