१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

टेक्सासमा गर्भपतन गर्न नपाइने, कत्तिले गर्भवति भएको थाहा नै पाउँदैनन्

एजेन्सी ।अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन लागु भएको छ।द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि कानुन लागु भएको हो। रिपब्लिकन गभर्नर भएको टेक्सास राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको छ। आमाको पेटभित्र रहेको भ्ररुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने…