१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हेर्नुहोस आजको राशिफल

२०७६, कार्तिक १ गते शुक्रबार । मेष - दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ कडा प्रतिस्पर्धा गरिनेछ । वृष - दिन भाग्यवर्धक छ । समाजमा आफ्नो वर्चस्व कायम रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मन रमाउनेछ । मिथुन - दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ…