२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

बाणगंगा कार्यपालिका बैठकः दररेट, घरनक्सा, बजेट तालिका र म्याद थप

हरि अधिकारी । कपिलवस्तुकाे वाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२।८३ को कार्यपालिकाको प्रथम बैठक आज सम्पन्न भएको छ। गत असारमा स्वीकृत आ.ब. ०८२।८३ को नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्यतालिका समेत पारित गरेको छ । यसैगरी चालु आर्थिक वर्ष को लागि विभिन्न निर्माण सामग्रीहरू, ढुवानीको नगर दर रेट तय गर्नुका साथै दक्ष तथा अदक्ष कामदारहरुको दैनिक…