१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ ।नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै एवं कर्णाली प्रदेशका…