काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आव्हान गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक आव्हान गरेका हुन्।
हिजोदेखि जेनजी पुस्ताहरूको अगुवाईमा चर्किएको भ्रष्ट्राचारविरूद्धको आन्दोलन आज पनि जारी छ।







प्रतिक्रिया