१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

संसद् भवन अगाडि भेला भए जेनजी



काठमाडौँ ।
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।

१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन् ।

प्रकाशित मिति : २४ भदौ २०८२ मंगलबार ००:००  ८ : ५२ बजे