ललितपुर ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने गरी आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम ललितपुर महानगरपालिका–२, ४, ९, १८ र २५ का विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने जनाइएको छ । आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ गर्न पाइनेछैन ।
कर्फ्यु लाग्ने क्षेत्र
वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र
( पूर्वमा भैंसेबाट बुंगमती जाने सडक
( पश्चिममा सिजी हाउजिङ तथा चोभार–गल्छी सडक







प्रतिक्रिया