१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

इजरायलमा नेतान्याहुको १२ बर्षदेखिको शाषनकाल ढल्यो

काठमाण्डौ । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिनु भएको छ । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनुभएका नेतान्याहु बाहिरिनु भएको बीबीसीले जनाएको छ। एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुले ५९ मत प्राप्त गर्नुभयो ।…