काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका छन्। शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भको कुनै अर्थ नरहेको स्पष्ट पारे। नेता नेपालले केपी ओलीले हिजो (बिहीबार) आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको पनि बताए। ‘उहाँले धरहरा भन्दै…