१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

देशका लागि पार्टीभित्रैबाट अनिष्ट भइरहेको छः केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए। उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो…