१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

सरकारलाई सरोकारवालाको सुझावः तत्काल विद्यालय बन्द नगरौँ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यालय बन्द गर्ने आग्रहमा सरोकारवालाहरूले असहमति जनाएका छन्। सोमबार मन्त्रालयका पदाधिकारी र सरोकारवालाबीचको छलफलमा निजी विद्यालय सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन्। मन्त्रालयले केही दिनअगाडि कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको थियो। आजको छलफलमा सहभागी सरोकारवालाहरूले स्वस्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन…