११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

पत्रकार महासंघ गण्डकीमा युनियन–संगठनको ‘क्लिन स्वीप’

कास्की । नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा प्रेस युनियन र प्रेस संगठन गठबन्धनको प्यानल नै विजयी भएको छ । युनियनका नारायणप्रसाद शर्मा प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १ सय २४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका छन् । शर्माले ५ सय ३८ मत र श्रेष्ठले ४ सय १४ मत ल्याए । उपाध्यक्षमा दीपक भट्टराईले ५ सय…