सिराहा । सिराहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ।लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गए राति करिब पौने १ बजे गोली चलेको थियो। कसले गोली चलायो भन्ने खुलेको छैन। गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको हत्या भएको छ। उनको टाउकोमा गोली लागेको छ। उनकी श्रीमती घाइते छिन्। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज…