२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

तिलौरी सडकको कमजोरी ठेकेदारले स्विकारे, तत्काल सुधार गर्न मेयर सिंहको निर्देशन

मायादेवी अनलाइन, तौलिहवा । संघीय कार्ययोजना कार्यान्वय इकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहतमा रहेको कपिलवस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कंक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको भन्ने जनगुनासो आए पछि मेयर किरण सिंह, शहरी बिकासका इन्जिनियर ध्रुब पौडेल र सन्तोष यादव र निर्माण कम्पनीका साईट ईन्चार्ज इन्जिनियर सुजन पन्त, संचारकर्मी सहितको टोलीले…