२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नयाँ स्वरुपको कोरोना भारतमा फैलिएको पुष्टि

एजेन्सी । तीव्र गतिमा संक्रमण फैलिने नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिएको पुष्टि भएको छ। बेलायतमा पहिलो पटक देखिएको परिवर्तित कोरोना भाइरसको संक्रमण युरोप, उत्तर अमेरिका हुँदै भारतमा पुष्टि भएको हो । भारतमा ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बेलायतबाट फर्किएका ६ जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण…