४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुल्यो

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ । यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण गाडी चालक र यात्रुले समस्या भोग्दै आएका छन् । हिजो पनि यो सडकखण्डमा लेदो…