एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी नायिका रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो । उनलाई अदालतले बुधबार रिहा गरेको हो । उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदन अदालतले खारेज गरिदिएको…