एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । सुरुवात राम्रो गरेपनि अन्त्यमा लगातार विकेट गुमाउँदा मुम्बई ठूलो…