मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगामा रहेको एन.एम बि वैंक जितपुर शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको छ । हिजोबाट वैंक शिल गरी कुनै गतिविधि नभएको बैङ्कले जनाएको छ । बैङ्कमा रहेका कर्मचारी सबैको पिसिआर जाँच भएपछि रिपोर्ट आएपछि मात्र बैङ्कका गतिविधि संचालन हुने जनाइएको छ । अब चाँडै बाँकी कर्मचारी र सम्पर्कमा…