१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

सांसद पन्थीद्धारा १० हजार थान माक्स राष्ट्रिय युवा संघलाई प्रदान

मायादेवी अनलाइन, चार नम्बर । प्रदेश सांसद विष्णु पन्थीले १० हजार थान माक्स राष्ट्रिय युवा संघ कपिलवस्तुलाई प्रदान गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट बच्न माक्सको प्रयोग अनिवार्य भैरहेका बेला सांसद पन्थीले ठूलो परिमाणको माक्स युवा संघलाई प्रदान गर्नुभएको हो । सोमबार वाणगंगाको चार नम्बरमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य गोपाल ज्ञवाली, नेकपाका जिल्ला सदस्य…