सप्तरी । सप्तरीमा एकै परिवारका ४ जनासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज ६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू क्रमशः ६९, २९ र २२ वर्षीय पुरूष तथा ४० वर्षीया महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले…