१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

देशभर ७२ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौँ । देशभर अहिलेसम्म करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। गत वर्ष यही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । सुदूरपश्चिम…