२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनेको संख्या साढे २ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ । इटलीमा २९…