सिन्धुली । सिन्धुली अस्पताल उपचाररत एक महिलाको शुक्रबार मृत्यु भएको छ । महोत्तरी पाटुकी २१ वर्षीय युवतीमा अत्यधिक ज्वरो आएको तथा स्वासप्रश्वासमा समेत समस्या देखिएपछि बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। ती महिलामा कोरोना भाइरस (कोभिड(१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण हुनसक्ने आशंका गरिएको छ। महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोरोना भाइरस(कोभिड(१९)…