विष्णु कुमार आले, अर्घाखाँची । कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै गुल्मी र अर्घाखाँचीमा पनि युवाले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन अगाडी उनीहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्लाकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले आरडिटी खारेज गर्दै पिसिआर अनिवार्य गर्नुपर्ने, कोरोना नियन्त्रणका लागि खर्च भएको रकम पारदर्शिता हुनुपर्ने लगायतका…