२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रदेश ५ को नीति र कार्यक्रममा आजदेखि पक्ष र विपक्षमा छलफल

रुपन्देही । प्रदेश ५ प्रदेशसभाको वैठक आज बस्दै छ । विशेष कारण जनाउँदै हिजो अन्तिम समयमा आएर स्थगित भएको वैठक आज दिउँसोको लागि बोलाइएको हो । दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति र कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले पक्ष र विपक्षमा आ-आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ । यसै नीति र कार्यक्रम अनुसार सरकारले बजेट…