१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

दुई दशकदेखि पुलमुनि बास

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका- ११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आएका छन्। डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा २०६२ सालदेखि बनहरा पुलको ओत लागेर बस्न थालेका हुन्। ‘सम्पत्तिका नाममा केही छैन गरिखान मजदुरी गर्न कहिले मिल्छ कहिले मिल्दैन।’ बोहराले दुखेसो गर्दै भने, ‘यो पुलमुनि ओत लागेर…