एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा । यसले अर्थतन्त्रमा असर गरेको छ र यो प्रभाव लामो समय रहने जनाइएको छ…