काठमाडौं । विश्वभर नै कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएको छ । गएको २४ घण्टामा विश्वभर यसको संक्रमणबाट ३२ सय ७९ को मात्रै मृत्यु भएको छ । संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको छ । संक्रमणबाट आक्रान्त अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका देशमा विगत केही दिनदेखि मृत्यु हुनेको संख्या घट्न थालेको वर्ल्डओमिटरले जनाएको…