४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौं । कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन् । काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन्…