१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कोरोनाले विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोनाका कारण विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु भइसकेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ९९ हजार २८६ को कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा ३६ हजार ७९३ को कोरोनाका कारण मृत्यु भइसकेको छ । इटलीमा ३२ हजार ७८५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ६ : ०९ बजे