२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कोरोना भाइरस टास्क फोर्सका अमेरिकी उच्च अधिकारी आइसोलेशनमा

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका छन्। संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरु दुई हप्ताका लागि सेल्फ–आइसोलेशनमा गएका हुन् । कोरोना भाइरसविरुद्धको वर्तमान युद्धमा अमेरिकाका प्रमुख व्यक्ति बनेका डा। एन्थोनी फाउचीसहितका तीन…